• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: के समस्या छ?....


डाक्टर = के समस्या छ भन्नुस् ?
शेरे = छाती धेरै दुख्छ...
डाक्टर = चुरोट पिउनुहुन्छ ???
,
,
,
,
,
,
,
,
,
,
शेरे = हुन्छ मगाउनुस् न त तर सूर्य है, अरु चैँ
मलाई त्यति मन पर्देन